Awareness on Digital Signature

  • Biratnagar, Morang

मिति २०७५/११/२७ गते सोमबारका दिन मोरङ जिल्लाको विराटनगर स्थित इस्टर्न स्टार होटेलमा विधुतीय हस्ताक्षर सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन गरिएको थियो । सो कार्यक्रममा मोरङ जिल्लाका प्रमूख जिल्ला अधिकारीज्यू, सुरक्षा निकायका प्रमुखज्यूहरु, विभिन्न सरकारी निकायका प्रमुखज्यूहरु, कम्प्युटर प्राविधिकहरु, १ नम्बर प्रदेशका प्रत्येक मन्त्रलायहरुबाट दुई-दुई जना सहभागीहरु तथा संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति (करिब १३० जना भन्दा बढी) रहेको थियो। कार्यक्रममा सहभागीहरुबाट उठाइएका विभिन्न जिज्ञासाहरू समाधान गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो।