Awareness program - Digital signature
आज मिति २०७५/०९/२७ गते शुक्रबारका दिन स्याङ्गजा जिल्लाको सदरमुकाम पुतलीबजारमा भएको विधुतीय हस्ताक्षर सम्बन्धी सचेतनामूलक कार्यक्रममा सो जिल्लाका प्रमूख जिल्ला अधिकारीज्यू, वालिंग न. पा. का मेयरज्यू, जिल्लाका कार्यलय प्रमुखज्यूहरु, संचारकर्मीहरु तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति (करिब ११० जना भन्दा बढी) रहेको थियो र सो कार्यक्रममा सहभागीहरूबाट आएका विभिन्न जिज्ञासाहरूलाई समाधान गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो ।