सुचनाको हक कार्यान्वयण सम्बन्धी प्रगति विवरण

नेपाल सरकार
संचार तथा सूचना प्रविधि मन्त्रालय
प्रमाणीकरण नियन्त्रकको कार्यालय
अनामनगर-२९, काठमाडौँ
विषय: सूचनाको हक कार्यान्वयन सम्बन्धी प्रगति विवरण सम्बन्धमा
२०७६ साउन १ गते देखि २०७६ असोज मसान्तसम्मको प्रगति विवरण
क्र.स. LMBIS
क्र.स.
कार्यक्रम सम्पन्न भएको कृयाकलाप कैफियत
१. ११.३.७.४३ Procurement of Forensic Software, hardware license बोलपत्र आव्हान भएको -
२. ११.५.२३.१ Procurement of Professional Support for PKI (DC& DR) सम्झौता भै कार्य अघि बढेको -
३. ११.५.२३.४ Awareness & Survey on Possibilities of Integration of Digital Signature केन्द्रमा रहेका IT Colleges र विभिन्न विभागलाई जनचेनत्मक गोष्ठी सम्पन्न भएको -
४. ११.६.३.१८ Making 4 Different Governments Application PKI enabled बोलपत्र आव्हान भएको -
५. ११.६.३.१९ Support for MIS सम्झौता भै कार्य अघि बढेको -
६. ११.६.३.२0 Software for PKI Key Generation बोलपत्र आव्हान भएको -
७. ११.६.३.२१ Authentication & Validation Perpetual License बोलपत्र आव्हान भएको -
8. ११.६.३.२३ Development of Audio/Video Content on Cyber Security सम्झौता भै कार्य अघि बढेको -
नीति.कार्यक्रम तथा बजेट कार्यान्वयन कार्ययोजनाको प्रगति विवरण
क्र.स कृयाकलाप सम्पन्न भएको कृयाकलाप कैफियत
१. विधुतीय भुक्तानी प्रणालीमा विधुतीय हस्ताक्षर आबद्ध गर्नको लागि अध्ययन गर्ने अध्ययनको क्रममा रहेको  
२. केन्द्रका ४, प्रदेशका २ तथा स्थानिया स्तरका २ वटा सूचना प्रणालीलाई परिमार्जन गरी विधुतीय हस्ताक्षर मैत्री बनाउने अध्ययनको क्रममा रहेको  
३. प्रदेश र स्थानीय तहमा विधुतीय हस्ताक्षर टोकन उपलब्ध गराई प्रयोगमा ल्याउने -  
  विधुतीय हस्ताक्षर प्रयोग तथा महत्व सम्बन्धि प्रदेश तथा स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम गर्ने केन्द्रमा रहेका IT Colleges र विभिन्न विभागलाई जनचेनत्मक गोष्ठी सम्पन्न भएको