दुरदृस्टी र उदेस्य

दुरदृस्टी
To play a leading role in the future of ICT in Nepal contributing to an efficient, competitive and optimally regulated ICT sector


उदेस्य
विध्युतीय माध्यमबाट हुने कृयाकलाप/कारोबारलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन डिजिटल हस्ताक्षरको प्रयोगको व्यवस्थापन गर्ने ।
सुचना प्रविधिको माध्यमबाट हुने सुचना को संकलन, संग्रहण, प्रसारण र प्रवाह तथा सबै कारोबारको सुरक्षित व्यबस्थापन गर्ने गराउने ।
सुचना प्रविधिको सुरक्षणका लागि तथा Sensitize गर्न चेतना अभिबृद्धि गर्ने ।