अनुमती पत्र प्राप्त

प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहने देहायको योग्यता भएको कुनै व्यक्ति, फर्म वा कम्पनीले पाँच सय रूपैयाँ निवेदन दस्तुर सहित इजाजत पत्रको लागि अनुसूची-२ बमोजिमको ढाँचामानियन्त्रक समक्ष निवेदन दिनु पर्नेछ :

तर कार्य सञ्चालन भएको मितिले एक वर्ष भित्र आवश्यक प्राविधिक जनशक्ति समेत नेपालमा नै उत्पादन गरी सम्पूर्ण कामदार वा कर्मचारी नेपाली नागरिकबाटै पूर्ति गर्ने शर्त स्वीकारी सो बमोजिम कबुलियत गरी प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहने फर्म वा कम्पनीलाई यस खण्डको व्यवस्था पूरै वा आंशिक रूपमा लागू नहुने गरी छट दिन उपयुक्त देखेमा नियन्त्रकले त्यस्तो छुट दिन सक्नेछ ।

निवेदन साथ देहाय बमोजिमका कागजातहरू संलग्न गर्नु पर्नेछ :